आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुन देशको कति ?

१ महिना अगाडि

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र  बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेको छ । जवकि हिजो डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 144.19 144.84
GBP  (UK Pound Sterling) 1 168.19 168.94
CHF  (Swiss Franc) 1 146.94 147.60
AUD  (Australian Dollar) 1 86.89 87.28
CAD  (Canadian Dollar) 1 97.93 98.37
SGD  (Singapore Dollar) 1 98.79 99.23
JPY  (Japanese Yen) 10 8.81 8.85
CNY  (Chinese Yuan) 1 18.42 18.50
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.50 36.66
THB  (Thai Baht) 1 3.66 3.68
AED  (UAE Dirham) 1 36.25 36.41
MYR  (Malaysian Ringgit) 1 28.12 28.25
KRW  (South Korean Won) 100 9.87 9.92
SEK  (Swedish Kroner) 1 12.56 12.62
DKK  (Danish Kroner) 1 19.33 19.42
HKD  (Hong Kong Dollar) 1 17.01 17.09
KWD  (Kuwaity Dinar) 1 432.76 434.71
BHD  (Bahrain Dinar) 1 353.06 354.65
१ महिना अगाडि

प्रतिक्रिया