हेण्डाको नयाँ बर्षको अफरेै अफर

विहीबार, १५ चैत्र २०८०, १७ : ०१

काठमाडौँ - स्याकार टेडिङ्ग कम्पनि प्रा.लि. अन्र्तगत होण्डाकारले २०८१ नयाबर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जस अन्र्तगत २०५ डाउनपेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक बर्गको सुबिधालाई èयानमा राखि रोडसाईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर मिति २०८०\१२\१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर  २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुनेछ ।
 

विहीबार, १५ चैत्र २०८०, १७ : ०१

प्रतिक्रिया