लोक सेवा आयोग लुम्बिनीले माग्यो भारी संख्यामा कर्मचारी

शुक्रबार, ३० चैत्र २०८०, ०८ : ३४

काठमाडौं- प्रदेश लोक सेवा आयोग लुम्बिनीले ठूलो संख्यामा प्राविधि कर्मचारीको माग गरेको छ । आज प्रकाशित सूचना अनुसार स्वास्थ्य तर्फको प्राविधि पदका लागि २७१ जना कर्मचारीको माग गरेको छ । 

यस्तो छ प्रकाशित सुचना:

शुक्रबार, ३० चैत्र २०८०, ०८ : ३४

प्रतिक्रिया