एफ.डी. मोर्टसको नयाँ वर्ष २०८१ अफर सार्वजनिक

२ हप्ता अगाडि

काठमाडौँ - नयाँ वर्ष २०८१ को पावन अवसरमा एफ.डी. मोर्टसले  ग्राहकहरुका लागि उपहार स्वरुप निम्न अफर सार्वजनिक गरेको छ । 

२०८१ सालमा F5 A Pro  खरिद गर्ने पहिलो २० ग्राहकलाई फास्ट चार्जर सित्तैमा योजना सार्वजनिक गरेको हो । साथै FD Motors F5 A Pro Model  स्कुटरमा निम्नानुसारका आकर्षक फिचरहरु रहेको कम्पनी जानकारी दिएको छ  ।

  1. Side Drive 3K (PMSM) Motor­­
  2. 120 KM Range
  3. LFP Battery
  4. 200mm Ground Clearance
  5. 16” Front & 14” Rear Tire
  6. Sporty and Sleek Design
  7. CAN Communication Controller

 

 

 

२ हप्ता अगाडि

प्रतिक्रिया