कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका  तीन दिन बन्द

१ हप्ता अगाडि

कञ्चनपुर - कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका  तीन दिन बन्द  हुने भएको छ ।  भारतको लोकसभालाई केन्द्रित गरेर जिल्ला प्रशासनले तीनदिनका लागि नाका बन्दगर्ने निर्णय गरेको हो । 
कार्यालयले सोमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । नाका 

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहने प्रशासनले जनाएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया