उपत्यकाका तीन स्थानमा आज विद्युत आपूर्ति नहुने

१ हप्ता अगाडि

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका तीन स्थानमा विद्युत आपूर्ति नहुने भएको छ ।

 स्युचाटार बालाजु सबस्टेसनको १३२ केभी भोल्टेजको प्रसारण लाइनको पुरानो कन्डक्टर परिवर्तन गर्न परेकाले विद्युत आपूर्ति बन्द हुने भएको हो ।

१ हप्ता अगाडि

प्रतिक्रिया