ओला स्कुटरको मूल्य घट्यो

१ हप्ता अगाडि

काठमाडौँ-  भारतीय ओला स्कुटरको मूल्य घटाएको छ । अब ओला इलेक्ट्रिक स्कुटरको प्रारम्भिक मूल्य ६९,९९९ रुपैयाँ भारु हुनेछ । यसको मूल्य यसभन्दा पहिला ७९ हजार रुपैयाँ भारु थियो।

कम्पनीको विज्ञप्ति अनुसार इबि क्ज्ञ द्दपध्ज, घपध्ज र द्धपध्ज भेरियन्टहरू अब क्रमशः रु ७९,९९९ रु ८४,९९९ र ९९,९९९ बाट सुरु हुनेछन्। जहाँ पहिले उनीहरुको मूल्य क्रमशः ७९,९९९, ८९,९९९ र १।१० लाख  रुपैयाँ भारु थियो।

जबकि क्ज्ञह्ं, क्ज्ञ ब्ष्च र क्ज्ञ एचय को मूल्यहरू परिवर्तन गरिएको छैन ।  तिनीहरूको मुल्य क्रमशः ८९,९९९ र १.०५ लाख भारु र १.३० भारु कायम छन्। फेब्रुअरीमा नै यी मोडलहरूको मूल्य घटाइएको थियो। ओलाका सबै स्कुटरहरू ८०,००० किलोमिटरको ब्याट्री वारेन्टी दिने गरे्को कम्पनीको भनाइ छ । 

-एजेन्सी

 

१ हप्ता अगाडि

प्रतिक्रिया