३० युवालाई कृषि उद्यमका लागि तालिम

१ हप्ता अगाडि

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले कृषि अध्ययन गरेका युवालाई कृषिमा उद्यमी बनाउनका लागि उद्यमशीलता सिप तथा व्यवहारको तालिम दिँदै    छ । 

संस्थानको ६ दिने तालिममा ३० जना सहभागी छन् । तालिममा विशेष गरी कृषि उद्यमशीलताका लागि कृषि क्षेत्रमा नयाँ व्यवसायको विषयमा सिकाइने संस्थानकी अनुसन्धान निर्देशक डा। हुमा न्यौपानेले बताइन् । उनले आर्थिक क्षेत्र, पहिचान बजारीकरण, उत्पादन लगायत विषयमा सिकाइने बताइन् । बुधाबारदेखि सुरु भएको सो तालिम सोमबारसम्म जारी रहने छ ।  

१ हप्ता अगाडि

प्रतिक्रिया