फाइनान्स  छाडेर लगानीकर्ता लघुवित्त तर्फ आकर्षण

२ हप्ता अगाडि

काठमाडाै -  साताको अन्तिम कारोबार दिन विहिबारको कारोबार भइरहेको छ ।इन्ड्रा डेको कारोबारमा ११ः४७ सम्म नेप्से सूचक १४ दशमलव १७ अंकले बढेर २०२० .४५ विन्दुमा आइपुगेको छ । कारोबार रकम ८५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।  

अहिले  इन्फिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले बढेर सर्किट लागेको छ। त्यस्तै बिजय लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्थाको ६ प्रतिशतले बढेको छ ।
 

२ हप्ता अगाडि

प्रतिक्रिया