कांग्रेसले बोलायो पूर्वपदाधिकारी बैठक

१ हप्ता अगाडि

काठमाडाैँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्। निवास बूढानीलकण्ठमा बस्ने गरी सभापति देउवाले बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजे बोलाएको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदको वैशाख २८ गतेदेखि सुरू हुने अधिवेशन लगायतबारे छलफल हुनेछ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया