विद्युत् नियमन आयोगमा रिक्त अध्यक्ष र तीन सदस्य पदका लागि आवेदन माग

१ हप्ता अगाडि

काठमाडौं  सरकारले विद्युत् नियमन आयोगमा रिक्त अध्यक्ष र तीन सदस्य पदका लागि आवेदन माग गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ अनुसार रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न सक्नेछन् ।
आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने छ ।urja

१ हप्ता अगाडि

प्रतिक्रिया