काठमाडौँ - नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाइने जनाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने बताएको हो ।
प्रतिक्रिया