घरेलु मदिराको उत्पादन र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने

मंगलबार, १५ जेठ २०८१, १५ : ५६

काठमाडौँ- सरकारले घरेलु मदिरा बिक्री वितरण खुला गर्ने भएको छ । त्यसका लागि सरकारले बजेटमै नीतिगत व्यवस्था गरेको छ।  

मंगलबार बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था मिलाइने घोषणा गरे ।

मंगलबार, १५ जेठ २०८१, १५ : ५६

प्रतिक्रिया