सीएफ मोटो बाइक केयर क्याम्प

सोमबार, २८ जेठ २०८१, १६ : ०१

काठमाडौँCFMOTO / ZEEHO  व्राण्डको नेपालका लागि आधिकारिक वितरक ऋषि टेड्र सेन्टरले, कालोपुल स्थित आफ्नो अत्याधुनिक प्रविधि तथा दक्ष मेकानिक्स सहितको सर्भिस सेन्टरमा यही जेष्ठ २९ गते देखि ७ दिने CFMOTO Service care camp   सन्चालन गर्ने भएको छ । 

CFMOTO व्राण्ड युवाहरुमा लोकप्रिय रहेको व्राण्ड र कोभिड पश्चात विभिन्न कारणले यसको विक्री तथा सेवामा केही ढिलाई भएता पनि अहिले नयाँ आधिकारिक बितरक Reliance Group अन्र्तगतको ऋषि टेड्र सेन्टर नियुक्त भएसँग कम्पनीले यो पहिलो वृहत  Service care camp  सन्चालन गर्न लागेको हो । बिक्री पछि को सेवा नै अटोमेटिक्स व्यापारको टेवाको नारा साथ कम्पनीले CFMOTO का सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै Service / Spare Parts को सेवा निरन्तर दिइरहने जानकारी दिएको छ ।

यस क्याम्पमा सहभागी हुनेCFMOTO  बाइकका प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १०५ छुट,फ्रि–Bike Wash, Laboure Charge मा ५०५ छुट,Lube Oil मा ५५ छुट तथा हरेक दिन Lucky draw मार्फत ७ जनाले ७ दिनमा १ सालको लागि CFMOTO sf] Spare Parts ​​​​​​​मा १०५ छुट पाउने व्यवस्था गरिएको छ । यसका साथै गोला प्रथा मार्फत ७ दिनमा आफ्ना CFMOTO का बाइक सर्भिसिङ्ग गराउन आउने ग्राहकहरु मध्ये १ जना भाग्यशालि बिक्रेताले फ्रि बाइक कोटिङ्ग गराउन सक्ने छ ।CFMOTO को सर्भिस सेन्टर काठमाण्डौंको धोविखोलामा अवस्थित छ, जहाँबाट ग्राहकहरुले CFMOTO लगायत ZEEHO को पनि सर्भिस तथा पार्टस को सुविधा पाउन सक्ने छन् ।

CFMOTO को NK 250, NK 450, SR 250 ​​​​​​​ जस्ता आकर्षक तथा High Performance ​​​​​​​ बाइकहरु पूनः यस सेन्टरले नेपाली बजारमा  Re- introduced ​​​​​​​ गरेको छ । साथ साथै EV Two-Wheeler segment d} Premium / Durable  मानिने उच्च प्रविधि जडित ZEEHO sf Electric Secoter AE6++ / AE6+LR tyf AE8 Model ​​​​​​​x? पनि यसै ग्रुप अन्तर्गतको ऋषि टेड्र सेन्टरले आफ्नो नक्साल, झम्सिखेल तथा सल्लाघारी स्थित शोरुमहरुबाट बिक्री वितरण गर्दै आएको छ ।

सोमबार, २८ जेठ २०८१, १६ : ०१

प्रतिक्रिया