कृषि विकास बैंकको नयाँ ब्याजदर यथावत

विहीबार, ०६ असार २०८१, १३ : ४१

काठमाडौं - कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत राखेको छ। बैंकले जेठ महिनामा प्रदान गरेको ब्याजदर अर्थात् व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको हो ।

जसअनुसार व्यक्तिगत तर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ प्रतिशत , ६ महिनाका लागि ४.५५१ प्रतिशत ,६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत , १ वर्षदेखि ५ वर्षसम्मका लागि ५।६६६१ प्रतिशत ब्याजदर कायम गरेको छ।

विहीबार, ०६ असार २०८१, १३ : ४१

प्रतिक्रिया