काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ ।
अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको हो । अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको एक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया