प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय

मंगलबार, १८ असार २०८१, ११ : ३०

काठमाडौँ- नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । 

मंगलबार, १८ असार २०८१, ११ : ३०

प्रतिक्रिया