अनिश्चितकालका लागि स्थगित पत्रकार महासंघको  चुनाव

शनिबार, २२ असार २०८१, ०६ : ४३

काठमाडाै-नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जनाएको हो ।

सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ ।

शनिबार, २२ असार २०८१, ०६ : ४३

प्रतिक्रिया