बीवाईडी इलेक्ट्रिक गाडीको मूल्य समायोजन

आइतबार, २३ असार २०८१, १७ : २२

काठमाडौँ - बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।

आर्थिक वर्ष २०८१\८२ को बजेटमा सरकारले  मोटर क्षमताका आधारमा विद्युतीय सवारी साधनको भन्सार र अन्तःशुल्क बढाएको छ । सोहीअनुसार बीवाईडीले मूल्य समायोजन गरेको हो ।Capture

आइतबार, २३ असार २०८१, १७ : २२

प्रतिक्रिया