यस्ता छन् अर्थतन्त्रका विद्यमान चुनौतिहरु

सोमबार, २४ असार २०८१, १५ : ५०

काठमाडौँ- अहिले देशको अर्थतन्त्रको वर्तमान अवस्थालाई केलाउने हो भने केहि हदसम्म सकरात्मक लयमा आएको मान् सकिन्छ । तर अर्थतन्त्रमा आएका विद्यमान चुनौतिहरुको कारण देशको अर्थतन्त्र भने अझै चलायमान भने हुन सकेको छैन । 

 विद्यमान चुनौतिहरु :

  • अर्थतन्त्र चलायमान बनाउने क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहेको
  • व्याजदर घट्‌दै जाँदा र तरलता प्रचुर हुँदासमेत कर्जाको प्रवाह न्यून रहेको, कर्जा माग बढाइ आर्थिक गतिविधि थप बढाउने चुनौती
  •  बैंक तथा वित्तीय संस्थाको निष्क्रीय कर्जा बढ्दै गएकाले पूँजी क्षय एवम् मुनाफा घटेको, वित्तीय स्थायित्वको चुनौती
  •  कर्जाको माग अझै पनि घरजग्गा र सेयर जस्ता क्षेत्रमा बढी देखिएको, कर्जाको उत्पादनशील प्रयोगको चुनौती
     
सोमबार, २४ असार २०८१, १५ : ५०

प्रतिक्रिया