नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

बुधबार, २३ साउन २०८१, ०७ : ३१

काठमाडाैं- आजबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजेबाट सुरु हुनेछ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

बुधबार, २३ साउन २०८१, ०७ : ३१

प्रतिक्रिया