काठमाडौँ- आज शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.२५ रुपैयाँ रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.४५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९१।३२ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.९३ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.२० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया