नेपाल एसबिआई बैंकका सीइओ देको कार्यकाल थप

काठमाडौँ - नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक कुमार देको कार्यकाल थप भएको छ । 

भदौ १९ गते बसेको संचालक समितिको बैैठकले उनको कार्यकाल लम्बाउने निर्णय गरेको हो । उनको चार वर्षे कार्यकाल भदौ ३१ गते सकिन लागेको हुँदा संचालक समितिको बैठकले असोज १ गतेदेखि लागु हुने गरी थप ६ महिनाका लागि पुनः नियुक्त गरेको हो ।

Capture

१ हप्ता अगाडि

प्रतिक्रिया