एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकट किन्दा छुट

मंगलबार, ०८ असोज २०८१, १२ : ४१

काठमाडौँ - एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १०५ क्यास ब्याक हुने भएको छ । जसअनुसार अधिकतम रु. ५०० सम्म छुट हुने बैंकको भनाइ छ । 

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो ।  यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्ने बैंकको भनाइ छ । 
 

मंगलबार, ०८ असोज २०८१, १२ : ४१

प्रतिक्रिया