राष्ट्र बैंकले दशैँमा दक्षिणा नोट फोहोर नगर्न गर्‍यो आग्रह

मंगलबार, २२ असोज २०८१, १३ : ५४

काठमाडौँ - नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ।

मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होरियारपूर्वक प्रयोग गर्नुहुन नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ। 

राष्ट्र बैंकले जारी गरेको सुचनामा भनिएको छ।
 

मंगलबार, २२ असोज २०८१, १३ : ५४

प्रतिक्रिया