काठमाडौँ - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा लाल बहादुर थिङ नियुक्त भएका छन् ।
बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा थिङलाई ४ वर्षे कार्यकाल रहने गरी नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया