लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई ISO प्रमाणपत्र

बुधबार, ०७ कार्तिक २०८१, १७ : ०३

काठमाडौं– लेमिनार टायल्सको उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले ISO मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ । 

नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केहि हप्तामै ISO प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवतः पहिलो कम्पनी बन्न सफल भएको छ, लुम्बिनी सेरामिक्स । 

बुधबार, ०७ कार्तिक २०८१, १७ : ०३

प्रतिक्रिया