काठमाडौँ - साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठकलाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले चयन गरेको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले पाठकलाई अध्यक्षमा चयन गरेको हो ।
प्रतिक्रिया