कतारका लागि नेपालको राजदूतमा पौडेल नियुक्त

विहीबार, ०८ कार्तिक २०८१, १६ : ५८

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् । 

sital

विहीबार, ०८ कार्तिक २०८१, १६ : ५८

प्रतिक्रिया