यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय

शुक्रबार, ०९ कार्तिक २०८१, १६ : ०१

काठमाडौँ - मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । 

शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहीबारको बैठकले गरेका १२ वटा निर्णय सार्वजनिक गरेका हुन् ।  निर्णय अनुसार केही मन्त्रीको विदेश भ्रमण स्वीकृत भएको छ भने केही मनोनयन र बढुवालगायतका निर्णय पनि भएका छन् । 

शुक्रबार, ०९ कार्तिक २०८१, १६ : ०१

प्रतिक्रिया