गृहमन्त्रालयद्वारा १७ जिल्लाका सीडीओ सरुवा

शुक्रबार, ०९ कार्तिक २०८१, १६ : १४

काठमाडौँ - १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०को सरुवा भएको छ । 

गृहमन्त्रालयले एक साथ १७ जिल्लाका सीडीओसहित विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।

cdo-1077x1536

 

cdo-2-1024x770

 

 

शुक्रबार, ०९ कार्तिक २०८१, १६ : १४

प्रतिक्रिया