काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले आजदेखिसुरु गरेको काठमाडौं केन्द्रीत आन्दोलनमा ‘भैँसीले बाघ मारेको देश’मा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।
उनले सरकारले रास्वपाका मात्र त्रुटी औँल्याउने काम गरेको भन्दै त्यसो गरिरहे सरकार दुर्घटनामा पर्ने समेत बताए । उनले भनेका छन्, ‘यो भैँसीले बाघ मार्ने देश हो । रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’
उनले सरकार रवि लामिछानेलाई प्रतिशोध साँधेर फसाउन लागि परेको आरोप समेत लगाए ।
प्रतिक्रिया