काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।
बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने बैंकले जनाएको छ । उक्त शाखा कार्यालय कात्तिक ११ गतेदेखि हालको भवनको पूर्व तर्फ जोडिएको भवनको पहिलो तल्लाबाट बैंकिङ कारोबार सञ्चालन हुने भएको बैंकले जनाएको छ।
प्रतिक्रिया