काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, अन्य सञ्चालक समिति सदस्यमा संजिव न्यौपाने, द्धारिका प्रसाद न्यौपाने र मधुसुदन कोइराला नियुक्त भएका छन् ।
प्रतिक्रिया