डिभीका लागि आवेदन दिने म्याद थप

सोमबार, १९ कार्तिक २०८१, ११ : ५९

काठमाडौँ - संयुक्त राज्य अमेरिकाको सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद थप गरेको छ । 

कात्तिक २० गते आवेदन दिने अन्तिम दिन भएपनि २ दिन थप गरेर कात्तिक २२ गतेसम्म पुराएको हो । डिभि भर्दा पछिल्लो ६ महिनामा खिचेको फोटो र परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

सोमबार, १९ कार्तिक २०८१, ११ : ५९

प्रतिक्रिया