काठमाडौँ - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रबन्धकमा यशोधन पाण्डेयलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले पाण्डेयलाई उक्त जिम्मेवारी दिएको हो । बैंकको मुख्य ब्यवस्थापक पाण्डेयलाई कात्तिक १५ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया