बैंकहरुले ऋण लगानी बढाउन नसक्दा अधिक तरलता, थप १ अरब खिच्दै नेपाल राष्ट्र बैंक

बुधबार, २१ कार्तिक २०८१, ११ : २२

काठमाडौं– बैंकहरुले ऋण लगानी बढाउन नसकेपछि तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले थप १ अरब रुपैया खिच्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल उपकरण मार्फत २१ दिनका लागि रकम उठाउन लागेको हो । 
तरलता अधिक भएका बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकमा प्रस्ताव पेश गर्दैछन्। हाल तरलता अधिक भएका कारण अन्तर बैंक कारोबार लगभग बन्द जस्तै छ।

बुधबार, २१ कार्तिक २०८१, ११ : २२

प्रतिक्रिया