काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ । आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया