९२ स्थानको घरजग्गा लिलामी गर्दै नबिल बैंक

आइतबार, २५ कार्तिक २०८१, ११ : ५८

काठमाडौँ - नबिल बैंकले देशभरि रहेका २५ जिल्लामा ९२ स्थानका घरजग्गा लिलाम गर्न १५ दिने बोलपत्र आह्वान गरेको छ । 

यसरी गैरबैंकिङ सम्पत्ति भएका स्थानहरुका काठमाडौँ उपत्यका एवं तराई तथा भित्री मधेशका जिल्लाहरु रहेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ भक्तपुर तथा ललितपुरका विभिन्न स्थानका जग्गा लिलामीमा राखिएको छ ।

आइतबार, २५ कार्तिक २०८१, ११ : ५८

प्रतिक्रिया