काठमाडौँ - काठमाडौँ महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।
काठमाडौँ महानगरको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वती नगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो । अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया