लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइयो

आइतबार, २५ कार्तिक २०८१, १५ : ५८

काठमाडौँ - मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ।

आइतबार बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ पठाएको छ।  

आइतबार, २५ कार्तिक २०८१, १५ : ५८

प्रतिक्रिया