लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

आइतबार, २५ कार्तिक २०८१, १६ : ५६

काठमाडौँ - काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको जानकारी दिए। मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो।
 

आइतबार, २५ कार्तिक २०८१, १६ : ५६

प्रतिक्रिया