लाल आयोगको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

सोमबार, २६ कार्तिक २०८१, १८ : ५९

काठमाडौं– सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल सम्बन्धि समस्या सुल्झाउन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । 

गत वर्ष पौष २४ गते सरकारले  गिरीश चन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले तयार परेको प्रतिवेदन आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो । 

हेर्नुहोस् उक्त लाल आयोगको प्रतिवेदनको पूर्णपाठ

सोमबार, २६ कार्तिक २०८१, १८ : ५९

प्रतिक्रिया