शाखा कार्यालय स्थानान्तरण गदै लक्ष्मी सनराइज बैंक

सोमबार, ०३ मंसिर २०८१, ११ : ४९

काठमाडौँ - लक्ष्मी सनराइज बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । 

बैंकको बलान–बिहुल शाखा स्थानान्तरण हुन लागेको हो ।उक्त शाखा मंसिर ९ गते स्थानान्तरण हुन लागेको हो। 

बैंकको सप्तरी जिल्ला, बलान–बिहुल गाउँपालिका–०२ स्थित शाखा कार्यालय साविक स्थानबाट सँगै पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण हुन लागेको बैंकले जनाएको छ ।

 

सोमबार, ०३ मंसिर २०८१, ११ : ४९

प्रतिक्रिया