सिन्धु विकास बैंकको सचिवको जिम्मेवारी जिसीलाई

बुधबार, ०५ मंसिर २०८१, १२ : ५४

काठमाडौँ- सिन्धु विकास बैंक लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी का।मु।नायब प्रबन्धक पुष्कर जिसीलाई दिएको छ । 

कम्पनीको मङ्सिर ३ गते सम्पन्न बैठकले कम्पनी सचिवको जिम्मेवारी जि।सी लाई दिएको नेप्से मार्फत जनाएको हो । 

बुधबार, ०५ मंसिर २०८१, १२ : ५४

प्रतिक्रिया