ज्योति विकास बैंकद्वारा ५ वर्षभन्दा पुरानो लाभांश बुझिलिन आग्रह

शुक्रबार, ०७ मंसिर २०८१, ११ : ४४

काठमाडौं - ज्योति विकास बैंकले सेयरधनीलाई भुक्तानी हुन बाँकी ५ वर्ष भन्दा पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ ।


बैंकले एक सूचना जारी गर्दै बैंकले सेयरधनीलाई भुक्तानी गर्न बाँकी रहेको लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले लाभांश लिन बाँकी संस्थापक सेयरधनीहरुलाई बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीमा र सर्वसाधारण सेयरधनीहरुलाई एनआईएमबी एस क्यापिटलमा सम्पर्क गरी आफ्नो लाभांश बुझि लिन भनेको छ ।
 

शुक्रबार, ०७ मंसिर २०८१, ११ : ४४

प्रतिक्रिया