मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

आइतबार, ०९ मंसिर २०८१, १० : ४६

काठमाडौँ- मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ सम्मको मुनाफाबाट सेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

जसमध्ये ९.५०७९ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

आइतबार, ०९ मंसिर २०८१, १० : ४६

प्रतिक्रिया