मितेरी डेभलपमेन्ट बैंकको कार्यकारी अधिकृतमा चापागाईं नियुक्त

आइतबार, १६ मंसिर २०८१, १५ : १६

काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाईं नियुक्त भएका छन् ।

मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

आइतबार, १६ मंसिर २०८१, १५ : १६

प्रतिक्रिया