बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

सोमबार, १७ मंसिर २०८१, १० : २९

  काठमाडौं -बझाङ जिल्लाको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार धीरेन्द्र पुजाराले ६ सय ५७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । 

उनको निकटतम प्रतिष्पर्धि नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरेको  निर्वाचन कार्यालयले जनाएको छ  । 

सोमबार, १७ मंसिर २०८१, १० : २९

प्रतिक्रिया