काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना सेयर धनीलाई हाल कायम भुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ जसमा कम्पनीले ८ प्रतिशत बोनस र ७ प्रतिशत नगद (कर समेत_ नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया